लन्डनमा चार भञ्ज्याङ तमु समाजद्धारा करिब १५ लाख रुपैया संकलन

टेलिमेडिसिन क्लिनिक सहयोगार्थ लन्डनमा चार भञ्ज्याङ तमु समाजको च्यारिटी लन्डन । चार भञ्ज्याङ तमु समाज यूकेको १३ औं वार्षिक च्यारिटी डिनर सम्पन्न भएको छ। समाजका अध्यक्ष बेन कुमार गुरुङको अध्यक्षता तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा २५ फेब्रुअरी शनिबार लन्डन फेल्थाममा कार्यक्रम भएको हो । पर्वत चारभञ्ज्याङमा सञ्चालित टेलिमेडिसिन क्लिनिक सहयोगार्थ गरिएको … Continue reading लन्डनमा चार भञ्ज्याङ तमु समाजद्धारा करिब १५ लाख रुपैया संकलन